‘सरकारबारेको दृष्टिकोण प्रस्ट छ’

काठमाडौं । नेकपा एसका उपमहासचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारबारेको दृष्टिकोण प्रस्ट रहेको बताएका छन् ।

आज सोमबार पोलिट्ब्युरो बैठकपछि उनले शक्ति अनुसारको समान हैसियत प्राप्त हुँदासम्म सरकारमा रहने बताए । उनले राजनीतिक स्थिरताका लागि सरकारमा बस्न तयार रहेको कुरा बताउँदै आएको सुनाए ।

उनले बैठकमा प्रस्तुत दस्तावेजले सरकारमा बस्ने–नबस्ने कुरा निदृष्ट नगरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय