अशोक राई नेतृत्वको पार्टीबाट दुई मन्त्री थपिए, आजै शपथ ग्रहण

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट दुई मन्त्री थपिएका छन्। प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त भएका छन्। प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या र हसिना वन राज्यमन्त्री नियुक्त भएका हुन्।

आजै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको थियो। नवनियुक्त मन्त्रीद्वयले आजै शपथ लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय