काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
त्यस्तै बैठकले १६ औँ पञ्चवर्षीय योजना पनि पारित गरेको छ ।
© 2025, All rights reserved to Connect Nepali // Website By Lumbini Host