कांग्रेसप्रति आक्रामक हुँदै ओलीले भने, अब गृहमन्त्रीले बोल्न पाउनुपर्छ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब कांग्रेसलाई बोल्न नदिने बताएका छन्।

आज बसेको संसदीय दलको बैठकमा कांग्रेसप्रति आक्रामक हुँदै ओलीले यस्तो बताएका हुन् ।

कांग्रेस बोल्दा सुन्नुपर्ने अनि आफूहरु बोल्दा कराउने अवस्था हुन नहुने बताउँदै अब पहिला गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने नभए नमान्ने स्पष्ट पारे । यस्तै भोलिको संसद सुचारु हुनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय