काठमाडौं । नेपाली क्रीकेटर सन्दिप लामिछानेले विश्वकप खेल्न पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ(क्यान)ले उनलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।
उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।