नेकपा एसलाई विभाजन गर्न सहज नभएको माधव नेपालको दाबी

काठमाडौं । नेकपा एसका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी विभाजन गर्न सहज नभएको बताएका छन् ।

केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले कुभलो नचिताउन आह्वान पनि गरे ।

यस्तै उनले अहिलेसम्म बुझ्दा पार्टी विभाजन गर्ने अवस्था नदेखिएको बताए । समाचार आएकाले आफूहरु आत्तिएको सुनाए ।

त्यस्तै, जनता समाजवादी पार्टी विभाजन भएपछि समाजवादी मोर्चामा संकट देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय