सहकारी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही हुनुपर्छ: जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा एसले पनि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष सुनाएका हुन् ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले पनि समिति गठनको माग गर्दै संसद लगातार अवरोध गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय