आईपीएलमा पञ्जाबसँग राजस्थान पराजित, आज हैदराबाद र गुजरात भिड्ने

एजेन्सी । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ।

गएराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो। प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंक छ।​ आईपीएलमा आज सनराईजर्स हैदराबाद र गुजरात टाइटन्स भिड्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय