पौडेल र मिश्र सचिवमा बढुवा

काठमाडौं । दुई जना सहसचिवलाई सचिव पदमा बढुवा भएको छ। आज बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठकले लोकनाथ पौडेल र राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय भएको हो।

पौडेल मधेस प्रदेशको कायममुकायम सचिव रहेका थिए भने मिश्र नेपाल कृषि वन सेवा समूहिकरण अन्तर्गत कार्यरत थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय