आईपीएलमा आज मुम्बई र लखनउ भिड्ने, हिजोको खेल रद्ध

एजेन्सी । इंडियन प्रिमियर लिग (आईपिएल)को प्लेअफमा पुग्ने सनराईजर्स हैदराबाद तेस्रो टोली बनेको छ।

गुजरात टाईटन्सविरुद्धको खेल वर्षाका कारण टस नै नभई रद्ध भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो।

आईपीएलमा आज मुम्बई इंडियन्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन्। लखनउको प्लेअफ सम्भावना झिनो भएपनि कायमै रहेको छ भने मुम्बई भने बाहिरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय