राप्रपाले भन्यो, संसदमा गृहमन्त्रीले बोल्न पाउनपर्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्‌मा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्न दिनुपर्ने माग राखेको छ ।

आज शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा माग अघि सारेको राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय