आईपीएलको प्लेअफ समीकरण पूरा

एजेन्सी । इंडियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ समीकरण पूरा भएको छ।

चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु आरसीबीले प्लेअफमा स्थान बनायो।

लिग चरणको आफ्नो अन्तिम खेलमागएराति चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय