सहकारी ठगलाई जोगाउन सत्तापक्षले षडयन्त्र गरिरहेको छ: चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाउन सत्तापक्षले षडयन्त्र गरिरहेको बताउँदै यो लोकतन्त्रमाथिको आक्रमण भएको बताएका छन् ।

उनले नीति तथा कार्यक्रममा विरोधको सूचना दर्ता गरेर पनि सरकारको अकर्मन्यताका कारण छलफलमा भाग नलिइ सहकारी प्रकरणमा आफ्नो धारणा राखेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय