सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले अहिले काठमाण्डौको प्रदर्शनीमार्गमा विरोध सभा गरिरहेको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा अहिलेका गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएकाले उहाँसहित समग्र सहकारीको विषयमा छानविन गर्न माग गर्दै नेपाली कांग्रेसका भातृ संगठनले विरोध सभा गरेका हुन् ।

आमसभाअघि कांग्रेसले विभिन्न ठाउँबाट जुलुस पनि निकालेको थियो । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्टलगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय