नेकपा एसले परिमार्जन गरिएको दस्ताबेज मातहतका कमिटीलाई पठाउने

काठमाडौं । g]skf P;n] केन्द्रीय कमिटीको आठौँ बैठकले दिएका सुझावका आधारमा परिमार्जन गरिएको दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ ।

cfh सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको हो ।

प्रचार विभागका अनुसार मुस्ताङ जिल्ला कमिटी इन्चार्जमा कृष्ण नेपाली र स्याङ्जाको इन्चार्जमा अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

त्यस्तै, बैठकमा संंसद्‌को गतिरोध अन्त्य गर्नका लागि गरिएको संवादबारे पनि छलफल भएको छ ।महाधिवेशन प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय