आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण सुरु

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२को बजेट भाषण सुरु भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण सुरु गरेका छन् । उनले मन्त्रीपरिषद्बाट पारित भएसँगै संसद् भवन पुगेर बजेट भाषण सुरु गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ का लागि १९ खर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय