आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरिने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गरिरहेका छन् ।

सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर