जनकपुरलाई वेडिङ हव र लुम्बीनीलाई बर्थिङ हब बनाइने

काठमाडौं । सरकारले घोषणा अनुसार नेपाललाई विवाह गन्तव्य बनाउने भएको छ । जनकपुरलाई वेडिङ हव र लुम्बीनीलाई बर्थिङ हब बनाइने छ ।

आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन विकासमा यसले मूख्य भूमिका खेल्ने जनाएका छन्। उनले जनकपुरलाई वेडिङ हव र लुम्बीनीलाई बर्थिङ हब बनाउने बताएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय