ऊर्जा क्षेत्रको विकास गर्न ५० अर्ब ७४ करोड विनियोजन

काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका निम्ति आउँदो आर्थिक वर्षमा ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय