काठमाडौं र बुटवलका सरकारी तथा नीजि भवन उपयोग गरी आईटी पार्क स्थान निर्माण गरिने

काठमाडौं। सरकारले काठमाडौं उपत्यका र बुटवलका सरकारी तथा नीजि भवन उपयोग गरी आईटी पार्क स्थान निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै आईटी पार्कको लागि काठमाडौं र बुटवलका सरकारी तथा नीजि भवन उपयोग गरिने घोषणा गरेका हुन् ।

अर्थमन्त्री पुनले पार्कमा ‘वर्क स्टेशन’ सञ्चालन गर्न निःशुल्क स्थान समेत उपलब्ध गराइने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय