उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड बजेट

काठमाडौं। सरकारले उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

विश्वविद्यालय एकरुपता गर्न अनुगमन गर्न, मापदण्ड निधारण अनुसन्धान प्रभावकारी गर्न सरकारले २१ अर्ब ४५ करोड विनियोजन गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय