सुर्खेतमा जीप दुर्घटना, चारजनाको मृत्यु

काठमाडौं । सुर्खेतमा भएको जीप दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय