रोल्पाको रुन्टीगढीकी वडा सदस्य सुपारी विश्वकर्माको निधन

रोल्पा। रोल्पाको रुन्टीगढी गाउँपालिका-४ की वडा सदस्यको मृत्यु भएको छ। नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित ३५ वर्षीया सुपारी विश्वकर्माको निधन भएको हो।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनका अनुसार वडा सदस्य विश्वकर्माको बिहीबार बिहान २ बजेतिर रोल्पास्थित आफ्नै घरमा निधन भएको हो। गाउँपालिका अध्यक्ष पुनका अनुसार विश्वकर्मा पाठेघरको क्यान्सरबाट ग्रसित थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय