विश्वकप छनोटमा नेपाल यूएईसँग पराजित

एजेन्सी । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा नेपाल संयुक्त अरब इमिरेट्स यूएईसँग पराजित भएको छ।

साउदी अरेबियाको दम्माम स्थित प्रिन्स महोम्मद विन फहद रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा विश्वकप होडबाट बाहिरिसकेको नेपाल यूएईसँग ४(० ले पराजित भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय