विमान दुर्घटना सम्बन्धी विमानस्थलमा अभ्यास

काठमाडौँ । विमान दुर्घटना सम्बन्धी आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभ्यास गरिएको छ ।

दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरेर अभ्यासको आयोजना गरिएको हो ।

यो अभ्यासद्वारा दुर्घटना भएको अवस्थामा यात्रुको उद्धार र आगलागी नियन्त्रण गर्ने तरिका लगायतका विषयमा अभ्यास गरी सिकाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय