काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदले मत दिए । विपक्षमा २८ मत परेको छ ।
प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए ।
उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे ९राजीव गुरुङ०ले मत दिएका हुन् ।
यससँगै संविधानको धारा १६८ ९३० अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।