कोशी सरकारले कति ल्यायो बजेट ?

काठमाडौं । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रदेशसभामा पेश गरेको छ।

आर्थिक तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार चालू आर्थिक वर्षको भन्दा सानो बजेट प्रस्तुत गरेका हुन्।

सार्वजनिक गरेको बजेटमध्ये चालू खर्चतर्फ १४ अर्ब ४७ करोड ३० लाख छ। पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख हुँदा वित्तीय व्यवस्थापन ४ अर्ब ५८ करोड ५० लाख रहेको छ। प्रदेशभर रहेका १३७ पालिकालाई स्थानीय तहका विभिन्न अनुदानतर्फ भने कोशी सरकारले ४ अर्ब ५८ करोड ५० लाख रकम विनियोजन गरेको छ।​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय