इजरायली प्रधानमन्त्रीद्वारा ९२ हजार विदेशी कामदार लैजाने घोषणा

एजेन्जी – श्रम अभाव सम्बोधन गर्न इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदार भित्र्याउने कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मंगलवार घोषणा गरेको छ।

इजरायलले रेस्टुरेन्टमा विदेशी कामदारलाई श्रम रोजगार अनुमति दिएको यो पहिलो पटक हो।

योजनाअन्तर्गत विशेषगरी कृषि मजदुरहरूका लागि ७० प्रतिशत कोटा छुट्याइएको छ। इजरायली कृषिले उत्पादन र श्रमशक्तिमा आश्चर्यजनक हानी बेहोरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय