गायक राजेशपायल राईलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै विमानस्थलबाट फर्काइयो

काठमाडौँ । गायक राजेशपायल राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको छ । आज बिहीबार दुबई जान लागेका गायक राईलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै विमानस्थलबाट फर्काइएको हो ।

प्रहरी स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो ।

उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेको विमानस्थल स्रोतले बताएको छ ।

जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय