आईसीसी टी–२० विश्वकपमा उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

एजेन्सी । आईसीसी टी-२० विश्वकप क्रिकेटमा शनिवार उपाधि भिडन्त हुँदैछ। अहिलेसम्म एक खेल पनि नहारेको भारत र दक्षिण अफ्रिकाबीच उपाधि भिडन्त हुन लागेको हो।

वेष्ट इण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे हुने फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय