ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ।

ब्यूरोले आज सोमबार पत्रकार सम्मेलन गर्दै ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको पाइएको जनाएको हो।

यसमध्ये ब्रेक सुमा लुकाएर ३६२।७७८ केजी र इलेक्ट्रोनिक मालवस्तुमा लुकाई छिपाई २८३१.८९ केजी सुन ल्याएको ब्यूरोका प्रवक्ता एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय