पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त

काठमाडौं। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभासचन्द्र जोशी नियुक्त भएका छन्।

सोमबार बसेको कोषको सञ्चालक परिषद्को बैठकले जोशीलाई नियुक्त गरेको हो। जोशीको कार्यकाल चार वर्षको रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय