काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ ।
संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति नै बनिसकेको बनेको जनाइएको छ ।
स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।