प्रचण्डले कांग्रेससँग सहमति गरेको भन्दै ओलीसँग आक्रोश पोखे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।

भेटमा प्रचण्डले आफूसँग एक दिनअघि भएको छलफल विपरीत नेपाली कांग्रेससँग सहमति गरेको भन्दै ओलीसँग आक्रोश व्यक्त गरेका छन् ।

आज मंगलबार बिहान बालुवाटार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसमक्ष कांग्रेससँगको सहमतिबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर