भ्रष्टचारीलाई बचाउन रातारात सरकार फेरबदल गरियो: गृहमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारीलाइ बचाउन सरकार परिवर्तनको चलखेल भएको आरोप लगाएका छन् ।

लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताए।

आज मंगलबार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर