काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधनमन्त्री पुष्पकमल दाहाल चण्ड सरकारमा सहभागी भएका नेकपा एमालेका मन्त्रीहरूले आजै सामूहिक राजीनामा दिने सम्भावना रहेको छ ।
राजीनामा दिन आजै तयारीमा रहेका मन्त्रीहरुले केहि कारणबस आज नभए भोली बिहानसम्म प्रधानमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाउने जनाइएको छ ।
एमालेले वर्तमान सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।