अशोक राई नेतृत्वको जसपाका मन्त्रीहरुले आजै राजीनामा दिने, नयाँ सरकारलाई समर्थन गर्ने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाका मन्त्रीहरुले राजीनामा दिने भएका छन् ।

पार्टीका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार मन्त्रीहरुले आजै राजीनामा दिने तयारी छ ।

जसपाले नयाँ बन्ने सरकारलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय