प्रधानमन्त्री प्रचण्डलाई थपियो थप आठ मन्त्रालयको जिम्मेवारी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप आठ मन्त्रालयको जिम्मेवारी थपिएको छ। एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीले गएराती दिएको राजीनामा आज स्वीकृत भएसँगै प्रधानमन्त्रीलाई थप आठवटा मन्त्रालयको जिम्मेवारी थपिएको हो।

आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७को उपधारा (२)को खण्ड (क)बमोजिम आएको राजीनामा स्वीकृत गरी उनिहश्रको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय