नेकपा एसको अध्यक्षमा नेपाल दोहोरिए, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल

काठमाडौँ । नेकपा एसको अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् ।

महाधिवेशनबाट नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् भने सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय