काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले यहि असार २८ गते विश्वास मत लिने भएका छन् ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री अल्पमतमा छन् । समर्थनसंगै एमालेबाट सरकारमा सहभागी भएका ८ जना मन्त्रीले पनि राजीनमा दिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।