अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

एजेन्सी । विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको एनआरजी स्टेडियममा आज बिहान भएको खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।

अर्जेन्टिनाले सेमिफाइनलमा भेनेजुएला र क्यानडाको विजेतासँग खेल्नेछ। यी दुईबीचको खेल भोलि बिहान हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय