काठमाडौँको नागार्जुनमा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु

काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँको नागार्जुन ३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ।

नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो।

यसैबीच आजै भक्तपुरको थिमीस्थित दिव्यश्वरी प्लानिङ क्षेत्रमा १८ वटा टहराबाट ५६ जना मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको काठमाडौँ मैनालीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय