गुल्मीको मदाने ३ का पुरी मृतावस्थामा फेला

काठमाडौं । गुल्मीमा एक जनाको शव फेला परेको छ ।

मदाने गाउँपालिका ३ कैरलपाटा बस्ने ७४ वर्षीय खुलानन्द पुरी धुर्कोट गाउँपालिका ७ गोलपोखरी स्थित खरबारीमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उता, यसैगरी दैलेखको भैरवी गाउँपालिका(१ महतरागाउँ कटौचे बस्ने ६१ वर्षीय तिर्थ बहादुर महतरा दुल्लु नगरपालिका(११ स्यालाखाडा स्थित छामघाट खोलाको किनारमा मृत अवस्थमा फेला परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय