काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो २ बजे बस्ने कार्यक्रम रहेको छ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
© 2025, All rights reserved to Connect Nepali // Website By Lumbini Host