एमालेले सांसदलाई भन्यो, प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको छ ।

प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुधबार ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय