प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् ।

अहिले प्रतिनिधि सभाको बैठक जार ि छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । तर प्रधानमन्त्रीले आज विश्वासको मत पाउने सम्भावना भने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय