महान्यायाधिवक्ता पोखरेलद्वारा राजीनामा, राष्ट्रपतिले गरे स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलबार स्वीकृत गरेका छन् ।

उनी माओवादी केन्द्र निकट मानिन्छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेसँगै पोखरेलले पनि पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय