राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बोलाइएको छ । आइतबार भोलि बिहान ११ः४५ बजे बस्ने गरी दलको बैठक आह्वान गरिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेरनदिने बैठकबाट निर्णय गरिने उनले बताए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय