प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आज आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो ।

संसदमा आइतबार २६३ जना उपस्थित थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय