पक्राउ परेको खबरबारे राहत फतेह अली खान यसो भन्छन्

एजेन्सी । बहुचर्चित पाकिस्तानी गायक राहत फतेह अली खान दुबईमा पक्राउ परेको खबर भाइरल भइरहेको छ ।

यसैबिच राहत फतेह अली खानले आफ्नो गिरफ्तारीको खबरमा प्रतिक्रिया दिएका छन् । गायकले यसलाई अफवाह भनेका छन् ।

एक भिडियो सन्देश जारी गर्दै राहतले आफू दुबई गीत रेकर्ड गराउन आएको र सबै ठिकठाक रहेको बताएका छन् । यस्ता घटिया अफवाहमा ध्यान नदिन उनले भिडियोमा सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर